सात दलको बैठक निष्कर्षविहिन

काठमाडौं । व्यवस्थापिका–संसदको अवरोध हटाउने उपाय खोज्न भन्दै सभामुख ओनसरी घर्तीले डाकेको सात दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा भएको बैठकमा ७ दलका शीर्ष नेताहरु सहभागी भएपनि बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन । सदनको गतिरोध अन्त्यका लागि दलहरूबीच दुईपक्षीय र बहुपक्षीय वार्ताको माध्यमबाट निकास खोज्ने सहमति भने भएको जनाइएको छ … Continue reading सात दलको बैठक निष्कर्षविहिन